Hijo Aajaka Kura
Feature Film Family DramaOct 14, 2022Hall Release
News
-
‘हिजो आजका कुरा’ को ‘तिमी पहिले’
गत शुक्रबारदेखि प्रदर्शन भइरहेको चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश तेश्रो गीत ‘तिमी पहिले’ सार्वजनीक गरिएको छ ।
-
प्रदर्शनमा ‘हिजो आजका कुरा’
‘हिजो आजका कुरा’ आजबाट प्रदर्शनमा आएको छ । समासामायिक विषयवस्तु माथीको कमेडी जनराको यो चलचित्रलाई साकार पन्तले निर्देशन गरेका हुन् ।
-
प्रिमियरमा मिल्यो ‘हिजो आजका कुरा’लाई सकारात्मक प्रतिक्रिया
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘हिजो आजका कुरा’को बुधबार साँझ राजधानीमा प्रिमियर गरिएको छ ।
-
मोफसलका दर्शक भेट्दै ‘हिजो आजका कुरा’का कलाकार
प्रदर्शन मिति नजिकिदै जादा प्रचारप्रसारलाई ब्यापक बनाउदै लगेको ‘हिजो आजका कुरा’ असोज २८ बाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा छ ।
-
‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक
चलचित्र ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘हिजो आजका कुरा’को ‘परदेश’ सार्वजनिक
वियोगान्त भावको गीतमा हर्कुलस बस्नेतको स्वर तथा संगीत छ भने एकतारे र निर्देशक पन्तको शब्द रहेको छ ।
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri