Hello Jindagi
Feature Film DramaApr 01, 2022Hall Release
News
-
अब चैत्र १८मा ‘हेल्लो जिन्दगी’, प्राबिधिक कारण देखाउँदै सारियो प्रदर्शन
प्राबिधिक कारण देखाउँदै चलचित्र ‘हेल्लो जिन्दगी’को प्रदर्शन एक हप्ता पछि सरिएको छ । अब यो चलचित्र चैत्र १८ गतेबाट प्रदर्शनमा आउने छ ।
-
‘हेल्लो जिन्दगी’को ‘कता कता’ सार्वजनिक
सार्वजनिक गीतमा सुर्य बोहराको शब्द, एलिस कार्कीको संगीत, प्रबिशा अधिकारी र प्रताप दासको स्वर र विष्णु देवाको कोरियोग्राफी रहेको छ ।
-
बिक्रमको जीवनसँग मेल खान्छ त ‘हेलो जीन्दगी’को कथा
सत्य घट्नामा आधारित भएर चलचित्र निर्माण भएको भनिएको छ । धेरैले चलचित्रको विषय वस्तु बिक्रमको जीवनको घट्नासँग मेल खाने भनेका छन् ।
-
‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनीक
सत्य घट्नामा आधारित भनिएको चलचित्रको ट्रेलरमा फ्रेडसिप, सफलता, प्रेम, धोका र बदलाको कथा समाबेश गरिएको छ ।
-
चैत्र ११ मा ‘हेल्लो जिन्दगी’
चलचित्र ‘हेल्लो जिन्दगी’को प्रदर्शन मिति तय गर्दै पोस्टर सार्वजनीक गरिएको छ । चलचित्र चैत्र ११ गते बाट प्रदर्शन हुने भएको छ ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal