Harsha13 days to go
Feature Film Family DramaNov 28, 2025Hall Release
News
-
चलचित्र ‘हर्ष’को गीत ‘कुटु कुटु’ सार्वजनिक
चलचित्र ‘हर्ष’को गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । गीतमा कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
-
चलचित्र ‘हर्ष’को ट्रेलर सार्वजनिक
प्रायः सवै कलाकारलाई स्थान दिएको ट्रेलरले पारिवारिक कथावस्तुमा चलचित्र निर्माण भएको स्पष्ट पार्छ । छोराको विवाहपछि परिवारमा आउँने उतार चढाव ट्रेलरमा देखाइएको छ ।
-
‘हर्ष’को पोस्टरमा प्रशन्न देखिए खगेन्द्र, वर्षा र साइमन
जसले सन्तानप्रति अविभावको लगाव त्यसले दिने आनन्दायी क्षणलाई सिनेमाको मुल कथाको रुपमा प्रस्तुत गरिएको आभाष पोस्टरले गाराएको छ ।
-
‘हर्ष’को गीत ‘सिठ्ठी मार’ रिलिज
पारिवारिक ड्रामा सिनेमा ‘हर्ष’ले आफ्नो नयाँ गीत रिलिज गरेको छ । डेब्यू निर्देशक एकता पौडेल निर्देशित सिनेमाले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो ।
-
चलचित्र ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक
एकता पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार बिहान चलचित्रका दुई पोस्टर सार्वजनिक गरिएको हो ।
-
खगेन्द्र र वर्षाको ‘हर्ष’ मंसिर १२ मा
खगेन्द्र लामिछाने र वर्षा राउतको मुख्य भूमिका रहको चलचित्र ‘हर्ष’ मंसिर १२ गते प्रदर्शन हुने भएको छ । चलचित्र निर्देशक स्वर्गिय शिव रेग्मी प्रति समर्पण गरिएको छ ।
-
३५ दिनमा सकियो ‘हर्ष’को छायांकन
अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘हर्ष’को छायांकन सकिएको छ । निर्देशक एकता पौडेलले ३५ दिनमा छायाँकन सकिएको जनाएकी छिन ।
-
एकता पौडेलको 'हर्ष'मा खगेन्द्र र आँचल
अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’ सिनेमा बन्ने भएको छ । सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन ।
New Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota
Next Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla

