प्राप्ती सन्तुष्टी हैन, तर सन्तुष्टि सवै भन्दा ठुलो प्राप्ती हो 

नीर शाह, बरिष्ठ अभिनेता
प्राप्ती सन्तुष्टी हैन, तर सन्तुष्टि सवै भन्दा ठुलो प्राप्ती हो 

मैले सवैभन्दा पहिला जान्न खाजेको कुरा भनेको मैले अभिनय गर्न लागेको पात्रलाई म भित्र मिसाउने की त्यो पात्र भित्र मलाई मिसाउने । के भिन्नता हुन्छ त ? यी दुई पृथक प्रस्तुतिकरण विच मैले सोचेको कुरा मैले सोचेभन्दा धेरै गाह्रो विषय रहेछ ।

चलचित्रमा ध्वनिको प्रयोग र महत्व

प्रदीप उपाध्याय, साउण्ड इन्जिनियर
चलचित्रमा ध्वनिको प्रयोग र महत्व

चलचित्रलाई मनोरञ्जनका साथ साथै आम सञ्चारको उत्कृष्ट बिधा मानिन्छ । यसमा दृष्य संयोजनको जति महत्व हुन्छ त्यो भन्दा धेरै मात्रमा ध्वनिको प्रयोगको महत्व हुन्छ । ध्वनि आफैमा शत प्रतिशत सूचना तथा मनोरञ्जन दिने माध्यम हो । चलचित्रमा ध्वनिको उचित र सन्तुलित प्रयोगले हिडिरहेको चित्र (चलचित्र)मा पुर्ण प्राण प्रतिष्ठा स्थापित गरिदिन्छ ।

Latest Updates

Interview
‘Chha Maya Chhapakkai’ is the fusion of two ideologies - the director Lama

‘Chha Maya Chhapakkai’ is the fusion of two ideologies - the director Lama

we were unanimous that we should get to the business records of Aama Saraswati Movi's past and get a better comment than Chhakka Panja.

New Releases (Falgun 16)

Feature
  • आमा, मलाई तिम्री आमा हुन देउ

    आमा, मलाई तिम्री आमा हुन देउ

    म त सानोमा खेल्ने साथी नपाएर रुदी हुँ तर, तिमी ? तिमी त आफ्नो सम्पूर्ण जिवनको एक फेर बस् एक फेर सुनिदिने नपएर रोएकी छ्यौ । मेरो झगडाको सानो पोल सुनिदिने तिमी आज कहिले स्कुल, कहिले कलेज, कहिले सथिभाई, कहिले काम अनि कहिले के के हो के केमा ब्यस्त म ।
  • Tamasha in Tudikhel : This is how the film was shown for the first time

    Tamasha in Tudikhel : This is how the film was shown for the first time

    In the first issue of 'Gorkhapatra' published on Monday, 24th Baishakh, 1958 BS, an advertisement was published under the headline 'Tamasha in Tudikhel'.
  • द्धन्द्ध पिता गोपाल भुटानीको भित्री पाटो, भुटानी आफैले लेखेको जीवनको कथा

    द्धन्द्ध पिता गोपाल भुटानीको भित्री पाटो, भुटानी आफैले लेखेको जीवनको कथा

    निधनको केही समय पछि भुटानी स्वयम्ले लेखेको आफ्नो जीवन कथा फेला परेको थियो । जुन कथामा उनले आफ्नो जीवनका बिभिन्न उतार चढाबहरु बारे उल्लेख गरेका छन् । उक्त कथामा उल्लेख भए अनुसार भुटानीको वास्तबिक नाम गोपाल बहादुर तामाङ हो ।