Movie News
-
प्रियंका भन्छिन् – पीडित हुँ भन्न पनि ठुलै हिम्मत बोक्नुपर्छ
सामाजिक सञ्जाल फेसबुक मार्फत कार्कीले हाम्रो समाजमा म पीडित हुूँ भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्ने उल्लेख गरेकी छिन । -
चलचित्र ‘लप्पन छप्पन २’को प्रिमियर सम्पन्न भएको छ । रिलिजको पूर्वसन्ध्यामा राजधानीको बिग मुभिजमा चलचित्रको प्रिमियर गरिएको हो । -
बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डा । चलचित्रको प्रमोशनका लागि नै उनी काठमाडौं आएको निर्माण टिमले जनाएको छ । -
सकेसम्म आफ्ना हरेक क्यारेक्टरमा नवितम स्वाद दिने प्रयत्न गर्ने कलाकार हुन अर्पण थापा । -
स्थानिय तहको निर्वाचनका कारण चलचित्र ‘कबड्डी ४ः द फाइन म्याच’को प्रदर्शन पोस्टपोन्ड गरिएको छ । अब यो चलचित्र जेष्ठ १३ गतेबाट प्रदर्शन हुनेछ । -
बरिष्ठ चलचित्रकर्मी उद्धब पौडेल राप्रपा नेपालको उपाध्यक्ष पदमा मनोनित भएका छन् । अध्यक्ष कमल थापाले उनलाई उपाध्यक्ष पदमा मनोनयन गरेका हुन् । -
नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका हुन् । -
चलचित्र ‘लप्पन छप्पन २’ को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा चलचित्रका केही स्टिल दृष्यहरु समावेश छन् । -
अहिलेको जेनेरेशनमा सौगात अभिनयमा निकै अब्बल कलाकार भएको भन्दै भट्टले अभिनय क्षमताका आधारमै उनलाई सुपरस्टारको ट्याग दिएको जनाए । -
चलचित्र बाबरी आगामी वर्षको भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले मंगलबार चलचित्रको प्रदर्शन मिती सार्वजनिक गरेको हो । -
सुवर्ण थापा निर्देशित चलचित्र आगामी भाद्र २४ गतेबाट देशभर प्रर्दशन हुनेछ । मंगलार चलचित्रको क्यारेक्टर पोष्टर सहित प्रदर्शन मिती सार्वजनिक गरिएको हो । -
ऋचा भन्छिन – १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो
नायिका रेखा थापा पछि अर्की नायिका ऋचा शर्माले पनि नाबालिगकै पक्षमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन । -
उनले २० वर्ष मुनिका छोरीहरुलाई कानुनत् सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार भएको उल्लेख गरेकी छिन । -
निफमा सञ्चालन हुने मास्टरक्लासका लागि हलिउड निर्देशक एरिक भ्याली र बलिउड निर्देशक राजकुमार हिरानी आउन सम्भावना रहेको जनाइएको छ । -
प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’को एक गीत सार्वजनिक गरिएको छ । -
सत्य घट्नामा आधारित भनिएको चलचित्रको ट्रेलरमा फ्रेडसिप, सफलता, प्रेम, धोका र बदलाको कथा समाबेश गरिएको छ । -
‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना हुने भएको छ । चलचित्रका २१ बिधामा अवार्ड प्रदान गरिने जनाइएको छ । -
शिब श्रेष्ठ र सौगात मल्ल मध्ये एक नायकलाई सुपर स्टारका रुपमा छान्नु पर्यो भने कसलाई छान्नु हुन्छ ? -
जिल्ला अदालत तनहँले नायक पल शाहलाई हिरासतमा राखी अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको छ । -
नायक पल शाह विरुद्ध नवलपरासीमा पनि जबरजस्ती करणी सम्बन्धी उजुरी
नायक पल शाह विरुद्ध नवलपरासीमा पनि जबरजस्ती करणी सम्बन्धी उजुरी परेको छ । -
नायक पल शाहले आत्मसर्मपण गरेका छन् । जिल्ला प्रहरी कार्यलय तनहुँमा पुगेर उनले आत्मसर्मपण गरेका हुन् । -
चलचित्र ‘म’ आगामी वर्ष जेठ २० गतेबाट प्रदर्शन हुने भएको छ । सुर्वण थापाको निर्देशन रहेको चलचित्रलाई प्रकाश पुरीले लेखेका हुन् । -
अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेका यो चलचित्र आगामी वर्षको भाद्र १० गतेबाट प्रदर्शनमा आउने छ । -
बुधबार उनीविरुद्ध जबर्जस्ती करणी आरोपमा उजुरी परेपछि फरार रहेका शाहले आज प्रहरी सामु उपस्थित हुने घोषणा गरेका हुन् । -
चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो । -
आजबाट चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन भएको छ । सुदर्शन थापाको निर्देशन रहेको चलचित्र सांगीतिक प्रेम कथामा आधारित छ । -
चलचित्र ‘आकासे खेती’ को ट्रेलर सार्वजनिक गरिएको छ । उदय सुब्बाले निर्देशन गरेको चलचित्रको ट्रेलर कमेडीले भरिएको छ । -
उपराष्ट्रपतिले दिए कलाकार लामालाई अन्तिम श्रद्धाञ्जली, संस्कृति मन्त्री आलेले ओढाए राष्ट्रिय झन्डा
लोकगायक, संकलक तथा कलाकार जयनन्द लामालाई उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तिम श्रद्धाञ्जली दिएका छन् । -
‘म यस्तो गीत गाउँछु २’को प्रिमियर, चलचित्रकर्मीले दिए सकारात्मक प्रतिक्रिया
चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियर सम्पन्न भएको छ । -
बिहिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत शाहले आफु दोषी ठहर भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको जनाएका छन् । -
पल शाहले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी कारवाहीको माग गर्दै ती नाबालिकाले उजुरी दिएकी हुन् । -
काठमाडौं आएर आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन खोज्नेको कथा बिभिन्न पात्रमार्फत चलचित्रमा देखाइएको छ । -
स्वर्गिय जयनन्द लामा कुनै समय तत्कालिन युवराज दिपेन्द्र बिरबिक्रम शाहदेब र उनकी बहिनी श्रृतिराज्य लक्ष्मीदेबी शाहका संगीत गुरु थिए । -
कलाकार जयनन्द लामाप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त
गायक तथा कलाकार जयनन्द लामाको निधन प्रति राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । -
कलाकार जयनन्द लामाको निधन, आफ्नै कारमा खुट्टा अल्झेर लड्दा निधन भएको प्रहरीको भनाइ
वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । -
एक्सन जनराको चलचित्रले देशको राजनीतिक परिपाटीलाई चित्रण गर्न खोजेको छ । -
चलचित्र ‘हनी बनी’मा अभिनेत्रीमा सारा सिर्पाली अनुबन्धित भएकी छिन् । निर्माण टिम र अभिनेत्री साराबीच सोमबार लिखित सम्झौता भएको हो । -
‘म यस्तो गीत गाउँछु २’को गीत चुपचाप जीन्दगीको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ । -
राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डवलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । -
‘खोजे मैले मायालाई’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा अस्मिता जुरेलीको स्वर र कोय दिलिपको शब्द तथा संगीत रहेको छ । -
राजेश पायलसँग प्रचण्डले गरे १६ वर्ष अघि आफैले घटाएको घट्ना प्रति दुःख ब्यक्त
२०६२ सालको कुरा हो एकदिन राजेशको घरमा माओबादीले बम बिष्फोट गरायो । -
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकर्मीहरुसँग भेटघाट गरेका छन् । -
निर्देशक रेशराज आचार्यको निधन भएको छ । ६३ वर्षिय आचार्यको बुधबार राति करिब साढे ८ बजे निधन भएको हो । -
चलचित्र ‘लाइफ इन एलए’को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार अफिसियल पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको हो । -
एक्सनले भरिपूर्ण ट्रेलरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ललाई सुपर स्टारको ट्याग दिइएको छ । -
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले थारु र नेवारी भाषाको प्रमोशन गीत सार्वजनिक गरेको छ । -
चलचित्र ‘चिसो एस्ट्रे’को दोस्रो गीत सार्वजनिक गरिएको छ । शिवरात्रीलाई लक्षित गर्दै ‘बाबा पशुपति’ बोलको गीत सार्वजनिक गरिएको हो । -
प्रदर्शन मिती नजिकिंदै गर्दा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले प्रचार प्रसारलाई तिव्रता दिएको छ । -
अभिनेत्री रेखा थापाले बिबाह गरेकी छिन । रेखाले जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग विवाह गरेकी हुन् । -
भ्यालेन्टाइनको दिन पारेर सार्वजनिक गरिएको पोष्टरमा नायिका बेनिशा हमालको क्यारेक्टरलाई प्रस्तुत गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
