Movie News
-
चलचित्र पत्रकार संघ नेपाल, चितवन शाखाको आठौं अधिवेशनबाट अध्यक्षमा गोबिन्द अर्याल निर्वाचित भएका छन् । -
फ्राइडे रिलिज अन्र्तगत आजबाट चलचित्र ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आएको छ । रमेश एमके पौडेलको निर्देशन रहेको चलचित्र लभस्टोरी जनराको हो । -
माघे संक्रान्तिको छेकोमा भोलि शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’को चितवनमा भव्य प्रिमियर सम्पन्न भएको छ । -
‘छड्के २’को एक गीतमा चर्चित र्यापर भिटेनले स्वर दिएका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको गीतमा भिटेनकै शब्द र संगीत रहेको छ । -
कुनै समयका चर्चित निर्देशक श्रेष्ठले आगामी चलचित्रका लागि नायक दयाहाङ राईसँग सम्झौता गरेका छन् । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । -
कलाकार सुहाँउदो कथा भएको र उनीहरुले पनि उत्कृष्ट काम गरेकोले दर्शकको मन जित्नेमा निर्देशक पौडेल विश्वस्त छन् । -
लगालग हिट चलचित्र दिइरहेका दीपेन्द्र सोमबार निर्माता हरि मल्ल ठकुरीले निर्माण गर्ने नाम जुर्न बाँकी चलचित्रमा अनुबन्धित भएका हुन् । -
सोमबार सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अब जुनसुकै वर्गका दर्शकले पनि सहजै चलचित्र हेर्न पाउने छन् । -
कुन्जना घिमिरे (सुन्तली)को निर्देशनमा तयार भएको वेव सिरिज ‘मै राम्री’ पुष २८ गते बिहीबारबाट प्रदर्शनमा आउने भएको छ । -
चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको हेटौडामा सम्पन्न शाखाको पाचौँ अधिवेशनबाट अध्यक्षमा कपिल खड्का निर्वाचित भएका छन् । -
चलचित्र ‘ह्यारीकी प्यारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
विष्णुभक्त– तारादेवी स्मृति गुठीद्वारा कलाकार रामचन्द्र अधिकारीलाई २५ हजार नगद राशिको ‘विष्णुभक्त रङ्गकर्मी सम्मान २०७९’ प्रदान गरिएको छ । -
चलचित्र ‘महापुरुष’ले सफल प्रदर्शनको ५१ औं दिन पुरा गरेको अवसरमा शनिबार सेलिब्रेस कार्यक्रम सम्पन्न गरेको छ । -
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराही स्थिति ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’मा आश्रीत बृद्धबृद्धालाई सहयोग हस्तान्तरण गरेको छ । -
जेष्ठ सदस्यलाई सामाजिक सुरक्षा भत्ता दिने चलचित्र पत्रकार संघको निर्णय
चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । -
अस्कर कलेजका विद्यार्थीलाई सिंगापुरको इन्फानाइट स्टुडियोको छात्रवृत्ति
सिंगापुरको इन्फानाइट स्टुडियोज्ले अस्कर कलेज (कलेज अफ फिल्म स्टडिज)का १५ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ । -
चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रर्दशनमा आएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हरर जनराको हो । -
चलचित्र ‘द आउट ल’को शुभ मुहूर्त गर्दै छायांकन थालिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजा गर्दै छायाँकन थालिएको हो । -
चलचित्र ‘गुञ्जन’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । -
मधुसुदन भट्टराईको निर्देशन रहने चलचित्रका लागि अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण पक्षले बुधबार आर्यनलाई अनुबन्ध गरेको हो -
बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) बेलायतको लन्डन माउन्टेन फिल्म फेस्टिभलका लागि छनौट भएको छ । -
वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले चलचित्र ‘अन्तिम संस्कार’ आइरहेका भन्दा बिल्कुलै फरक रहेको दाबी गरेका छन् । -
राजु गिरीको निर्देशन रहेको चलचित्र ‘दिलमाया २’को सोमबार विरगञ्जमा बिशेष शो सम्पन्न गरिएको छ । -
चलचित्र ‘तिम्रो मेरो साथ’को टिमले मोफसल टूर सम्पन्न गरेको छ । पर्यटकीय नगरी पोखराबाट सुरु भएको नेपाल टूर दमकमा गएर समाप्त भयो । -
सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘अगस्त्य’ निर्माण हुने भएको छ । चलचित्र प्रकास मल्ल र अनिस तामाङले बनाउन लागेका हुन् । -
दुई दशकअघि अमेरिकामा प्रकाशित चलचित्र निर्देशन सम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद प्रकाशन भएको छ । -
चलचित्र ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । चल–अचल दृश्यसहितको ‘माया रैछ र भर रैछ नि’ गीतले पारिवारिक प्रेमको आभास दिलाउछ । -
चलचित्र ‘छड्के २’को पोस्टर सार्वजनिक गरिएको छ । फागुन १९ गते रिलिज हुने चलचित्रको अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा पोस्टर सार्वजनिक गरिएको हो । -
दिपेन्द्र लामाले निर्देशन गर्न लागेको चलचित्र ‘नांगो गाउँ’मा दयाहाङ राई र मिरुना मगर मुख्य कलाकारका रुपमा फाइनल भएका छन् । -
चलचित्र विकास बोर्डले ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित ‘नेपाली सिनेमा फेस्ट २०२३’ गर्ने भएको छ । -
चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत रिलिज गरिएको हो । -
गत साउन २० गतेका लागि तय भएर स्थगित गरिएको चलचित्रको प्रदर्शन माघ २७ गतेबाट हुने निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी दिएका छन् । -
प्रमोशनल टरमा रहेको निर्माण टिमले चितवनमा आयोजित पत्रकार सम्मेलनका बिच ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीत सार्वजनिक गरेको हो । -
पूर्वघोषित चलचित्र ‘ठगराज’लाई थाति राख्दै निर्देशक लक्ष्मण सुबेदी अनटाइटल चलचित्रको काममा जुटेका छन् । -
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको मुख्य भुमिका रहेको चलचित्रको पोष्टर युट्युबमार्फत सार्वजनिक गरिएको हो । -
आगामी पौष २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को मोफसल टुर मंगलबार पोखराबाट सुरु भएको छ । -
आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङ’ पहिलो गीत सार्वजनिक गरिएको छ । -
विपनाले चन्द्र पन्तको निर्देशनमा बन्ने चलचित्र ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने सम्झौता भएको निर्माण कम्पनी निता फिल्मस्ले जनाएको छ । -
चलचित्र ‘गुञ्जन’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक १ मिनेट ५० सेकेन्ड लामो ट्रेलरमा त्रिकोणात्मक प्रेमकथालाई बुनिएको छ । -
चलचित्र ‘गोर्खा वारियर’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजर राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच सार्वजनिक गरिएको हो । -
‘छक्का पञ्जा ४’ को पोस्टर सार्वजनिक गरिएको छ । फागुन १९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको पोष्टर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । -
हरर जनराको चलचित्रको सार्वजनिक ट्रेलरमा कलाकारको मुभमेन्ट र पाश्र्व संगीतले दर्शकमाझ डर र उत्सुक्ता पैदा गर्न खोजिएको छ । -
शोज अन्र्तराष्ट्रिय स्तरमा पहिलो पटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए । -
राजधानीमा आयोजित एक कार्यक्रमका बिच साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक २ मिनेट २ सेकेण्ड लामो टिजरले पारिवारिक कथाको झल्को दिन्छ । -
चलचित्र विकास बोर्डका सूचना अधिकारी चिरन्जीवी गुरागाईं ‘च्याम्पियन्स अफ फिल्म हेरिटेज अवार्ड’बाट सम्मानित भएका छन् । -
चलचित्र ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई र सौगात मल्लले पुनः एकसाथ काम गर्ने भएका छन् । चलचित्रमा दयाहाङ पछि सौगात पनि अनुबन्धित भएका छन् । -
महापुरूषले मनायो ५१ औँ दिन : पहिलो ‘कार्बन तटस्थ’ चलचित्र घोषणा
प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरूष’ ले शनिवार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । -
आर्यन सिग्देल ३ वर्ष पछि ठुलो पर्दामा फर्कदैछन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुष १५ गतेबाट उनी अभिनित चलचित्र ‘डिसेम्बर फल्स’ सार्वजनिक हुँदैछ । -
चलचित्र ‘जेरी २’को लागि निर्माण पक्षले ‘टाइटल फन्ट डिजाइन कम्पिटिसन’ आव्हान गरेको छ । इच्छुकले आफ्नै परिकल्पनामा फन्ट डिजाइन गर्नु पर्नेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
