Movie News
-
चलचित्र निर्माता तथा कलाकार प्रज्ञा जोशी पक्राउ परेकी छिन । जोशीलाई आइतबार इटहरीबाट प्रहरीले पक्राउ गरेको छ ।
-
बेलायतमा रहेर नेपाली चलचित्र र कलाकारितामा सक्रिय अभिनेत्री रोमियन लिम्बूलाई संयोजकको जम्मेबारी तोकिएको छ ।
-
आजबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘साइली’ र सन्तोस लोहनी निर्देशित चलचित्र ‘शुभ लभ’ ।
-
बुधबार राजधानीमा आयोजित कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलर युट्युब मार्फत भने बिहिबार मात्र सार्वजनिक गरिएको हो ।
-
‘ए मेरो हजुर ३’का निर्माता भन्छन् – मैले डेरामा लिएको कोठा कसरी अरुलाई छोडौं
चाडपर्व वा छुट्टीको समयमा ठुला भनिएका चलचित्रहरु एक आपसमा जुध्नु नौलो कुरा होइन । यसपटक पनि त्यस्तै भएको छ । -
झरना र सुनिल भन्छन् – चलचित्र क्षेत्रले जे सिकाउछ्, सुहानाले त्यही सिक्छन
उनले भनिन् – ‘मैले छोरी सुहानालाई आफु हिडेको बाटोमा ल्याएकी छु । आजबाट तपाईहरु माझ छोड्दै छु ।’ -
अभिनेता पल शाहले देबघाटका भाईरल भिम बहादुर बिकको घरको शिलान्यास गरेका छन् । समाजसेवी रन्जिता गुरुङ्गको अगुवाइमा...
-
चैत्र २९ गते दुई चलचित्र एकसाथ प्रदर्शनमा आउँदैछन् । अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ र सलिन अभिनित चलचित्र ‘यात्रा’ ।
-
नवनियुक्त बोर्ड अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण, यस्ता छन् उनका प्राथमिता
भट्टराईले यस क्षेत्रका कुनै पनि संघसंस्थामाथि आफ्नो हस्तक्षेप नरहने समेत स्पष्ट पारेका छन् । -
चलचित्रको रुपमा हेरिएको ‘यात्राः अ म्युजिकल भ्लग’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजीत एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘यात्रा’ को कलेज तार्गेट प्रमोशन शुरु भएको छ । आइतबार चलचित्रको प्रमोशनका लागि कलाकारहरु हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् ।
-
अभिनेता प्रदीप खड्का र निर्माता गोविन्द शाहीले ४५ जना अनाथ बालिबालिकाको पढाईमा सहयोग गरेका छन् ।
-
चलचित्र अघिल्ला सिरिज जस्तै प्रेम र गीतकै लभ स्टोरीमा निर्माण हुनेछ । यद्यपी यो चलचित्रले बाइसे – चौबिसे राज्य छँदा खेरीको लभस्टोरी भन्ने छ ।
-
चलचित्र क्षेत्रमा बिशिष्टता हासिल गरिसकेकोले अब भविष्यमा कुनै विषयमा बिशिष्टता हासिल गर्ने योजना भने नरहेको करिश्माको भनाई छ । यद्यपी गर्नै परे त्यसका लागि समेत ...
-
चलचित्र ‘ए मेरो हजुर ३’ मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको ‘परान’ बोलको गीत ...
-
रिलिजको पूर्वसन्ध्यामा बिहिबार साँझ राजधानीमा भएको प्रिमियर शोमा चलचित्रकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
-
चलचित्र विकास बोर्डको अध्यक्षमा केशब भट्टराई नियुक्त, यस्तो छ नवनियुक्त अध्यक्ष भट्टराईको जीवनी
चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता तथा कलाकार केशव भट्टराई नियुक्त भएका छन् । -
सरकारले किन चलचित्र नीतिलाई वेवास्ता गरिरहेको छ । हामीले यसको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीसँग खोज्ने प्रयास गरेका थियौं ।
-
बुधबार साँझ परिवारसहित फिल्म हेर्न गएका प्रधानमन्त्री ओलीले ‘क्याप्टेन’ हेरेपछि सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रिया दिदै चलचित्र एकदमै राम्रो बनेको बताए ।
-
चलचित्र ‘कागजपत्र’को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘तिमी जाने बाटो’ बोलको गीत सार्वजनिक गरिएको हो ।
-
नेत्री पम्फा भुषालले चलचित्र ‘जानी नजानी’ हेरेकी छिन । नेकपाकै केहि सदस्य सहित उनी हलमा पुगेर चलचित्र हेरेकी हुन ।
-
चलचित्र ‘लभ स्टेशन’को गीत सार्वजनिक गरिएको छ । सोमबार ‘मेरो आँगनी’मा बोलको गीत सार्वजनिक गरिएको हो ।
-
समाजिक कार्यमा संलग्न रही आएका निर्माता गिरी अब देखि यही फाउण्डेसन मार्फत समाजिक कार्यलाई अघि बढाउने समेत जनाएका छन् ।
-
पत्रकार फुलमान वलको निर्देशनमा बनेको चलचित्र ‘नीरफूल’को प्रदर्शन मिति तय गरिएको छ । आगामी वर्ष भदौ २७ गतेका लागि चलचित्रको प्रदर्शन मिति तय गरिएको हो
-
चलचित्र ‘जात्रै जात्रा’को गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजीत कार्यक्रमका बिच ‘माया पिरीम’ बोलको गीत...
-
चलचित्र ‘ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत ‘जीन्दगी नै भन्दिन’ बोलको गीत सार्वजनिक गरिएको हो ।
-
‘दाल भात तरकारी’को शिर्ष गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका विच गीत सार्वजनिक गरिएको हो ।
-
जीतु र रिनाशालाई वर्ष व्यक्ति, बिष्णुलाई पत्रकारिता पुरस्कार प्रदान
फिल्मीखबर वर्ष व्यक्ति र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । -
भवन निर्माण कोषमा ३२ लाख रहेको दबी गर्दै आएको खड्का समूहले आफ्नो माग सम्बोधन नभएको भन्दै अन्ततः नयाँ संघ खोलेको थियो ।
-
तेस्रोपटक नेपाल आएका ग्रोबरले आफुलाई नेपालको सबै कुरा मन पर्ने जनाएका छन् । नेपाली खाना, नेपालको सुन्दरता र कल्चर मनपर्ने बताएका ग्रोबरले...
-
जानी नजनी लभ स्टोरी चलचित्र हो । यद्यपी यसभित्र खादिलो कन्टेन पनि भएको निर्माता तथा कलाकार रोशनी केसीले बताएकी छिन ।
-
चलचित्र हली बन्ने भएको छ । राजधानीको ज्ञानेश्वरमा रहेको ज्ञानेश्वर महादेव मन्दिर परिसरमा शुभ साईत गर्दै चलचित्र निर्माणको जानकारी दिइएको हो ।
-
लेन्सनेपालकर्मी बिष्णुलाई पत्रकारिता पुरस्कार, जीतु र रिनाशा वर्ष व्यक्ती घोषित
लेन्सनेपालकर्मी बिष्णु प्रसाद सुबेदी पुरस्कृत हुने भएका छन् । यस्तै वर्ष व्यक्ति जीतु र रिनाशा चयन भएका छन् । -
चलचित्र ‘शुभ लभ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको मार्मिक गीतमा प्रेमी र प्रेमीका बिच आउने उतार चढावको कथा पेश गरिएको छ ।
-
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले चलचित्र ‘क्याप्टेन’को प्रशंसा गरेका छन् । काठमाडौंको कमलपोखरीमा रहेको विग मुभिजमा चलचित्र क्याप्टेन हेरेपछि सञ्चारकर्मीलाई...
-
रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘जानी नजानी’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।
-
चलचित्र पत्रकार बिदुर गिरी र अभिनेत्री सुष्मा कार्की ‘सिम्पल’ सम्मान २०७५ बाट सम्मानित भएका छन् ।
-
हेटौडामा जारी औधोगिक मेलामा सलिन चलचित्र ‘यात्रा’को प्रमोशनका लागि पुगेका हुन । सलिन पुगेको दिन महोत्सव हेर्न झण्डै २० हजारको हाराहारीमा दर्शक आएको...
-
चलचित्र ‘साईली’ निर्माण टिमले मोफसलबाट आफ्नो प्रचारलाई तिब्रता दिएको छ । चलचित्रको टिम यतिबेला पूर्वमा पुगि पत्रकार भेटघाट तथा कलेज केन्द्रित प्रचारलाई तिब्रता दिइरहेको छ ।
-
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर २०७६ भदौ ६ गतेबाट चलचित्र ‘जाइरा’प्रदर्शन हुने भएको छ । सोमबार चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।
-
चलचित्र कागजपत्रले आफ्नो प्रचारलाई सपिङ्ग मल केन्द्रित बनाएको छ । पहिलो चरणमा उपत्यकाका मलमा चलचित्रको प्रचार गरिने निर्देशक अपिल बिष्टले बताएका छन् ।
-
बैशाख २७ मा ‘जात्रै जात्रा’, मंगलबार सार्वजनिक हुँदै ‘माया पिरिम’
छायाँकनकै समयमा नायक विपिन कार्कीको मोटरसाइकल दुर्घटना भएपछि रिलिज पोष्टपोण्ड भएको थियो । -
सेलिब्रेटीहरुले चलचित्र ‘क्याप्टेन’लाई रुचाएका छन् । मंगलबार साँझ भएको सेलिब्रेटी शोमा चलचित्र हेरेका चलचित्रकर्मीबाट क्याप्टेनलाई प्रसंसा मिलेको हो ।
-
चलचित्र ‘पसिना’को गीत सार्वजनिक भएको छ । युट्युबबाट ‘सुनैको दरबार’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतलाई राजिव समिरले कोरियोग्राफी गरेका हुन् ।
-
चलचित्र ‘लभ स्टेसन’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
मंगलबार राजधानीको बिग मुभिजमा आयोजित कार्यक्रमका बिच ‘चट्ट रुमाल’ बोलको गीत सार्वजनिक गरिएको हो ।
-
आइतबार साँझ बोर्डले पत्रकार सम्मेलनको आयोजना गरि उक्त कार्यशालाबारे जानकारी गराएको हो । बोर्डकै प्रिभ्यु थिएटरमा विहान ११ बजेदेखि कार्यशाला सुरु हुनेछ ।
-
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘साइँली’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
वितरक मनोज राठीका अनुसार क्याप्टेनले पहिलो दिन ६५ लाख र दोस्रो दिन एक करोड २० लाखको व्यापार गरेको हो ।
-
चलचित्र ‘लभ स्टेशन’को पोष्टर शुक्रबार रिलिज गरिएको छ । मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङलाई समेट्दै तयार पारिएको सात पोष्टर सार्वजनिक गरिएको हो ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri