Music Update
-
सार्वजनिक गरिएको गीतको अडियोमा उपाध्यायको संगीत, डा. बिनु बाबा अर्यालको शब्द र रोजिना बस्नेत र प्रशान्त शिवाकोटीको स्वर रहेको छ ।
-
सार्वजनिक गीतमा मुक्त उदासको शब्द, अर्जुन पोखरेलको संगीत र भानु सिङ्गल र कमल रसाइलको स्वर रहेको छ ।
-
नृत्यको रेकर्ड राखेकी शेर्पाले लिइन राष्ट्रपतिबाट प्रमाणपत्र
सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राखेकी छिरिङ शेर्पाले सोमबार राष्ट्रपति पौडेलबाट ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् । -
अपराह्न साढे ४ बजेतिर अचानक स्वस्थ्य अवस्था बिग्रिएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको जानकारी प्राप्त भएको छ ।
-
प्रेक्षा लम्साल र रञ्जन राईको स्वरमा रहेको ‘जीत मान्दिनँ’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा ज्ञानेन्द्र गिरीको शब्द र संगीत छ ।
-
फागुन १९ देखि ‘१२औं अन्तर्राष्ट्रिय लोक संस्कृतिक मेला’ हुने
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारा सहित ‘१२औं अन्तर्राष्ट्रिय लोक संस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ । -
संगीतकार शम्भुजित बास्कोटालाई साधना म्यूजिक रिवार्ड – २०८० का अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।
-
बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ ।
-
‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक भएको छ ।
-
‘ए हो र माया’को तेस्रो सिरिजका रुपमा सार्वजनिक गरिएको ‘यहि त होनी माया’ बोलको गीतमा बिमल अधिकारीको शब्द र संगीत रहेको छ ।
-
‘कर्मा’ ब्याण्डले एक दशकपछि एल्बम सार्वजनिक गर्ने भएको छ । कर्मा ब्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुपले उक्त जानकारी दिएको हो ।
-
कृष्ण पाण्डेको स्वरमा रहेको गीत ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हस्त गौतमको शब्द र मनोज चौलागाईको संगीत छ ।
-
गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । वैद्यको विहीवार राति ७७ वर्षको उमेरमा निधन भएको हो ।
-
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले भिडियो सार्वजनिक गरेका हुन् ।
-
सार्वजनिक गीतमा रमला र युबी मोङेसा तामाङको स्वर र युबी मोङेसाकै शब्द तथा संगीत र पवन वाङ तामाङको संगीत संयोजन रहेको छ ।
-
समीप निरौलाको निर्देशन रहेको भिडियोमा चिना टिप्पन नमिल्दा एक प्रेम जोडीको जीवनमा आइपरेको उतारचढावलाई देखाइएको छ ।
-
सेयर बाँडफाँडमा नयाँ सहमति, अब निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत पाँउने
द्विपक्षिय वार्ताबाट अब निर्माता र प्रदर्शकले नेपाली चलचित्रको प्रदर्शन अबधीभर ५०–५० प्रतिशत शेयर बाँडफाड गर्ने सहमति जुटेको हो । -
५६ वटा गीतहरु श्रेष्ठकै हस्तलिपीमा साहित्यिक मासिक पत्रिका ‘शारदा’ मा प्रकाशित गरिएका छन् ।
-
गीतकार गुरुङ र संगीतकार थापाको सहकार्यमा ‘भाव’ र ‘अनुपम यात्रा’ सार्वजनिक
गीतकार गुरुङ र संगीतकार थापाको सहकार्यमा दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ बिमोचन गरिएको छ । -
गायक कृष्ण गैरेको गीत ‘मुटु रेटिन्छ’ सार्वजनिक गरिएको छ । गीतमा हुम गैरेको शब्द, कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर र नन्दु परियारको लय रहेको छ ।
-
सार्वजनिक गीतमा राजेश बर्देवा र प्रिती आलेको स्वर, प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशव बडुको एरेन्ज रहेको छ ।
-
गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुरेश अधिकारीको संगीत छ ।
-
शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ ।
-
एकिकृत समृद्धि नेपाल बाल आश्रममा आश्रीत अनाथ बालबालिकाको हातबाट पाख्रिनको गीत बिमोचन गरिएको हो ।
-
प्रेमराजा महतको स्वरमा रहेको ‘भन्देउन धरतीमाई’ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
स्वर्गीय सुरेश केरुङको सम्झनामा निर्माण गरिएको सांगीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक गरिएको छ ।
-
गीतमा उपाध्यायको संगीत, स्वररुपराज आचार्यको स्वर र डा. विनु बाबा अर्यालको शब्द रचना रहेको छ ।
-
नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठका शब्द रहेको गीतमा राजेन्द्र बजगाईंको संगीत र गीता पाण्डे र सुवास तिम्सिनाको स्वर रहेको छ ।
-
कार्यक्रममा लामो समयदेखी विभिन्न क्षेत्रमा बिशिष्ठ योगदान दिएका नारीहरुलाई छायाँछवी तिज नारि सम्मान प्रदान गरिएको छ ।
-
गम्भिर बिष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘तिम्रो साथमै जिउने चाहाना’ सार्वजनिक गरिएको छ ।
-
विल्सन विक्रम राई र अनुषा राईको अभिनय रहेको म्युजिक भिडियो ‘चोया छपनि’ रिलिज गरिएको छ ।
-
अमिसा बजगाईंको स्वरमा रहेको गीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ । गीतमा संगीता घिमिरेको शब्द र राजेन्द्र बजगाईको संगीत रहेको छ ।
-
‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा नेपालको तर्फबाट प्रस्तुति दिएर फर्किएको छ ।
-
लोक साँस्कृतिक संघको अध्यक्षमा राजेन्द्र, महासचिवमा योगेन्द्र
राष्ट्रिय लोक साँस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । -
बिबि थापाको शब्द, बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ ।
-
विशाल निरौला र अस्मिता अधिकारीको स्वरमा रहेको ‘दिलमा ठाउँ दियौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
-
टिकटकमा अत्यधिक रुचाईएको गीत ‘कस्तो होला भाटु राजाको दरबार’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
-
गायक यश कुमार र मेचु धिमालको स्वर रहेको गीत ‘गाह्रो छ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
-
विभिन्न श्रव्यदृश्य गीत संगीतको प्रसारण हुने भएकाले ती प्रसारित सामाग्रीवापतको रोयल्टीका विषयमा सम्झौता भएको हो ।
-
सुजाता केसी र अर्जुन पोखरेलको स्वरमा ‘धन सम्पति’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ ।
-
विपना थापालाई ‘यूग नायिका’को सम्मान, यि हुन् ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२३’ का विजेता
अभिनेत्री विपना थापा ‘यूग नायिका’ को रुपमा सम्मानित भएकी छिन । -
बलात्कार मुद्धामा सफाई पाएपछि पलले अभिनय गरेको पहिलो म्युजिक भिडियो ‘सक्छौ र तिमी म बिना बाँच्न’ सार्वजनिक गरिएको छ ।
-
आफ्नै मुद्दासँग जोडेर पलले ल्याए ‘तिमीलाई हेर्ने बानी पर्यो’
नाबालिक बलात्कार अभियोगमा सफाइ पाएपछि पल शाहले अभिनय गरेको म्युजिक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्यो’ सार्वजनिक गरिएको छ । -
अरबी संगीत र नेपाली संगीतकर्मी बिच कसरी कार्यगत एकता हुन सक्छ भन्ने सम्बन्धमा छलफल भएको छ ।
-
राजेन्द्र बजगाई र सरु गौतमको स्वर रहेको गीतमा भुवन न्यौपानेको शब्द र राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ ।
-
उमेश मुस्कान र अनु चौधरीको स्वरमा ‘साइकल सरर’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गायक मुस्कानकै शब्द र संगीत रहेको छ ।
-
‘नदी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रामकृष्ण ढकालको स्वर, सिन्धु राणाको शब्द र हरि लम्सालको संगीत रहेको छ ।
-
बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्दै राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ सम्पन्न भएको छ ।
-
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा राजेन्द्र बजगाई
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको प्रतिष्ठानको पहिलो साधारण सभाबाट अध्यक्षमा संगीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । -
बिभिन्न श्रष्टालाई नातिकाजी राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विविध जाति र उनीहरुको भाषा, संस्कृति, गीत, संगीतको एकता नै नेपाली संगीतको राष्ट्रिय स्वरुप भएको बताएकी छिन् ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri